Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

जिसस प्रमुख र पूर्वसांसद नै पराजित

मंगलबार सम्पन्न भएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को निवार्चनमा महाधिवेशन प्रतिनिधि पदमा चर्चित अनुहार नै पराजित भए । जिल्लामा कांग्रेसका पुराना नेता र महत्त्वपूर्ण जिम्मेवारी पाएका नेताले नै पराजय भोग्नु परेको हो ।

Read more

देशव्यापी रूपमा डिजिटल बैंकिङ सिकाउँदै ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले देशव्यापी रूपमा डिजिटल साक्षरता अभियान चलाइरहेको छ । बैंकले देशभरका आफ्नो शाखा भएका सबै ठाउँमा प्रतिनिधि राखेर यो अभियान सञ्चालन गरेको हो ।

Read more

नेपाली कांग्रेस अछाम को जिल्ला अधिवेशन तोकिएको समयमा नहुने

नेपाली कांग्रेस अछाम को जिल्ला अधिवेशन तोकिएको समयमा नहुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामका प्रवक्ता वेद प्रकाश तिमील्सैनाले आफ्नो आधिकारिक फेसबुक वालामा स्ट्याटस लेख्दै सम्पुर्णमा उक्त कुराको जानकारी गराएका छन ।

Read more

एमाले पन्चदेवल बिनायक नगर कमिटिको अध्यक्षमा गोरख रावल चयन

नेकपा एमालेको पन्चदेवल बिनायक नगर कमिटिको अध्यक्षमा गोरख रावल चयन भएका छन । आईतबार भएको पार्टिको अधिबेशनको बन्दसत्रले रावलको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

Read more

सोलुखुम्बुकी पूजा फुँयाल बनिन कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधि

सोलुखुम्बुकी २१ वर्षीया पूजा फुँयाल नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । शनिबार सम्पन्न अधिवेशनमा खसआर्य महिलातर्फ टंकीमाया बस्नेतसँग समान ४ सय ३ मत ल्याएपछि गोलाप्रथाबाट फुँयाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

Read more

दलको राजनीति गर्ने मन भएकाले महासंघ छोड्न पत्रकार महासंघको निर्देशन

नेपाल पत्रकार महासंघले राजनीतिक दलको राजनीतिमा सक्रिय पत्रकारहरुलाई महासंघबाट राजीनामा दिन निर्देशन दिएको छ ।

Read more

युवा नेता नरेन्द्र कुँवरले गरे नेपाली काँग्रेस अछामको सचिव पदका लागि उम्मेदारी घोषणा

नेपाली काँग्रेस अछामको सचिव पदका लागि युवा नेता नरेन्द्र कुँवरले उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

Read more

कांग्रेस अछाममा आएको उत्साह र सभापति भरत कुमार स्वाँरको योगदान

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनले देशभर माहोेल तातेको छ । यो महाधिवेशन नजिकिएसंगै अछाममा पनि चुनावि सरगर्मी बढेको छ।

Read more

केन्द्रिय महाधिवेशन प्रतिनिधिको दौडमा लोकप्रिय नेता मोहन कुवँर

अछामको निर्वाचन क्षेत्र नम्बर १ का  लोकप्रिय युवा नेता मोहन कुवँरले नेपाली कांग्रेसको १४ औ अधिवेशनमा महाधिविशन प्रतिनिधिकाका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ ।  साँफेबगर नगरपालिका ३ सिद्धेश्वर निवासी नेता कुवँर १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य मनोनित हुनु भएको थियो ।

Read more

नेत्री पवित्रा कुँवरको नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि लागि उम्मेदवारी घोषणा

नेत्री पवित्रा कुँवरको नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि लागि उम्मेदवारी घोषणा

Read more

युवा नेता पुष्प भण्डारीको नेपाली काँग्रेस अछाम  क्षेत्र न २ को सचिव पदका लागि लागि उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम  क्षेत्र न २ को सचिव पदका लागि युवा नेता पुष्प भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

Read more

अछाम क्षेत्र नं. १ बाट समाजसेवी कृष्ण कुवँर (एन्जिला ) महाधिबेशन प्रतिनिधीको दौडमा

नेपाली कांग्रेसको १४ औँ महाधिबेशनको मिति नजिकिदै जाँदा अधिबेशन हुन बाँकी रहेका देशका बिभिन्न जिल्लामा चुनावी चहल पहल तिव्र रुपमा अघि बढेको छ ।

Read more

विश्वप्रकाशले सार्वजनिक गरे ४२ बुँदे अवधारणा पत्र [पूर्णपाठ]

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माले ४२ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन्।

Read more

नेपाली कांग्रेस डडेलधुराका सभापति मल्लको टोलीले थाल्यो सानेपामा रिले अनसन

नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लको टोलीले रिले अनसन सुरु गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि मल्ल समूहले अनसन सुरु गरेको हो । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै मल्ल समूह अधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।

Read more

आजदेखि ई–पासपोर्ट लागु हुने यस्ता छन् विशेषता

सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्ने भएको छ । त्रिपुरेश्वरमा रहेको राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो ।

Read more

पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन- 'जाँड-रक्सी नखानू नत्र म राम्रो मान्दिनँ'

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई मदिरा सेवन नगर्न निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने चेतावनी समेत दिए । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Read more

युवा नेता सुशील कुवँरको नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा

युवा नेता सुशील कुवँरको नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा

Read more

ने बि संघका लोकप्रिय नेता जयन्द्र स्वाँरले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसको १४ आौ महाधिवेशनमा अछाम जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सहसचिव तथा पुर्व नेविसंघ केन्द्रीय सदस्य एंव युवा नेता जयन्द्र बहादुर स्वांरले उम्मेदवारी दिने भएका छन।

Read more

नेपाली कांग्रेस प्रदेश सभा ‘क’ को बैठक सम्पन्न, बिभिन्न तयारी समिति गठन

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को बैठक आज साँफेबगरमा सम्पन्न भएको छ । पार्टीको १४ औं महाधिबेशन अन्र्तगत आसन्न प्रदेश सभाको निर्वाचनलाई मध्येनजर गर्दे तयारी बैठक सम्पन्न भएको हो ।

Read more

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आज समापन भएको छ ।

Read more

नेपाली कांग्रेस अछामको पाटी सचिव लड्ने युवा नेता बिष्टको घोषणा

नेपाली कांग्रेस को १४ औं महाधिवेशन अन्तर गत यही मंसिर १० गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा आफू जिल्ला कार्यसमितिको सचिव पदमा लड्ने नेपाली कांग्रेस का युवा नेता पुष्प बिष्टले घोषणा गर्नु भएको छ ।

Read more

कैलालीमा प्रहरीद्वारा आरोपित ८ जनाको नाम सार्वजनिक : बडुवाल हत्या प्रकरण

कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरू गरेको हो।

Read more

समाजसेवी युवा नेता कुवँरको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४ औ‌ महाधिबेशनका लागि समाजसेवी नेता कृष्ण कुवँरले उम्मेद्धारी घोषणा गरेका छन् । अछाम क्षेत्र नं. १ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधी पदका लागि युवा तथा समाजसेवी नेता कृष्ण कुवँर एञ्जीलाले उम्मेद्धारी घोषणा गरेका हुन् ।

Read more
Page 70 of 152