Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

डडेल्धुराका चार शहीद परिवारलाई सम्मान

उनले शहिदहरुकै बलिदानको योगदानले बनेको व्यवस्थाका कारण ३ तहको सरकार निर्माण भएकाले यस्ता परिवारहरुलाई सम्मानित गरिनुपर्ने बताए । शहीद परिवारका सदस्यलाई अन्य कार्यक्रमहरूमा पनि प्रोत्साहन गरिने उनले बताए ।

Read more

कृष्णपुरका १५ विद्यालयलाई शैक्षिक सामाग्री वितरण

उनका अनुसार उक्त सामग्रीहरु नगरप्रमुख ओझालाई हस्तान्तरण गरिएको हो । आधारभूत तहमा अध्ययनरत अति जोखिममा रहेका बालबालिकाहरुको समावेशी र गुणस्तरिय शिक्षामा समतामुलक पहुँचमा सुधार ल्याउने लक्ष्य लिएर परियोजना सञ्चालन गरिएको उनले बताए ।

Read more

दिसिनपाले चलायो सेतीपुलदेखि गोदरेगाडसम्म सरसफाइ अभियान

यद्यपी फोहोरको दिर्घकालिन व्यवस्थाका लागि ल्याण्डफिल साइड र सडकमा गाडीको अव्यवस्थित पार्किङ्गको व्यवस्था गर्न नसकेकोमा भने नगरपालिकाको आलोचना हुँदै आएको छ ।

Read more

बैतडीमा जङ्गली जनावरद्वारा बालीनाली सखाप

बस्ती नजिकका जङ्गलबाट आएर जङ्गली बँदेलले मकै नष्ट गर्ने गरेको छ । उनले भने, ‘जङ्गली जनावरले मकै सखाप पारेका छन्, जोगाउनै सकस छ । भोकमरी हुने चिन्ता पनि बढेको छ ।’

Read more

हाल फैलिएको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस रहेको पुष्टि

यसअघि विभिन्न समयमा फैलिएको आँखा पाक्ने समस्याको कारण ८० प्रतिशत कारक एडिनो भाइरस हुने गरेको थियो।

Read more

बैतडीमा पनि फैलिँदै आँखा पाक्ने रोग, २० दिनमै दुई उपचार केन्द्रमा ३ सय बढी बिरामी

नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालद्धारा सञ्चालीत आखा उपचार केन्द्र पाटनमा २ सय र गोठलापानीमा १ सय २१ बिरामीलाई सक्रमण पत्ता लागेको आखा उपचार केन्द्र पाटनमा कार्यरत कर्मचारी लता कर्कीले बताइन् ।

Read more

धनगढीमा महिला मृत्यु प्रकरणः आफन्तबाट जिल्ला प्रहरी कार्यालय घेराउ

अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।

Read more

सुदूरपश्चिमका एक हजार पाँच सय ३७ परिवार विस्थापित

एक सय पाँच सय ३७ परिवार विस्थापित भएका  हुन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ।

Read more

मेल्लेख स्वास्थ्य चैकीकाे गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

मेल्लेख स्वस्थ चाैकी बाट प्रवाह हुने सेवा प्रवाहमा सुधार ल्याउन तथा आगामी स्वास्थ्य क्षेत्रका समस्य समाधानका लागि कार्यक्रमकाे अायाेजना गरिएकाे हाे ।

Read more

सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने तीन जना कारागार चलान

जिल्ला अदालतले दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

Read more

पाण्डे र कार्कीलाई गरिएको कारवाही विधिसम्मत छैन : उपसभापति वडुवाल

यसअघि कांग्रेस कैलालीको लेटरप्याडमा भट्टद्धारा जारी पत्रमा नेताद्वय पाण्डे कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरीएको उल्लेख थियो ।

Read more

जैविक विषादी नल्याएको आरोप

उनले ५० लाखभन्दा बढीको जैविक विषादी उत्पादन गर्ने प्लान्ट देखाए । उक्त रकम पनि उनले एकै किस्तामा लिएको बताइएको छ तर यो विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमा नआउँदै विवादमा आएको छ।

Read more

६ नाल भरुवा बन्दुक बरामद

बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

Read more
Page 41 of 153