Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

स्वास्थ्य सेवामा अब्बल बन्दै मकवानपुरकै दुर्गम मानिएको राक्सिराङ

मकवानपुरको कर्णाली भनेर चिनिने राक्सिराङ गाउँपालिका स्वास्थ्य क्षेत्रका अब्बल बन्दै गएको छ । भौगोलिक हिसाबले मकवानपुरको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन् ।

Read more

भूपेन्द्र हत्या प्रकरण : ९ जना कारागार चलान, ३ धरौटीमा रिहा

कैलाली लम्कीका युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। थुुनछेक बहसपछि शुक्रबार जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश  दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद जोशीले बताए।

Read more

धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु

कैलालीको धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिमको आयोजनामा धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको हो । तालिम आज र भोली चौलानी डिपार्टमेन्ट पछाडीको निको हलमा सञ्चालन हुनेछ ।

Read more

सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो ।

Read more

सहकारिको नाममा जनता मात्रै हैन सरकारलाई पनि ठगे गोविन्द शाहले

नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा संचार राज्य मन्त्रि गोविन्द वहादुर शाह अध्यक्ष रहेको जनता बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लाखौ रकम हिनामिान भएको रहस्य खुलेको छ । २०७० साल बैसाख १९ गते सहकारी बिभाग डिभिजन सहकारी कार्यालय डोटीमा दर्ता नम्बर ४०७/०६९/०७० मा दर्ता भएको उक्त सहकारीका करिब १६ सय सेयर सदस्यहरुबाट संकलन भएको करिब ४४ लाख बढी रुपयाँ हिनामिना भएको देखिएको छ ।

Read more

जिसस प्रमुख र पूर्वसांसद नै पराजित

मंगलबार सम्पन्न भएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को निवार्चनमा महाधिवेशन प्रतिनिधि पदमा चर्चित अनुहार नै पराजित भए । जिल्लामा कांग्रेसका पुराना नेता र महत्त्वपूर्ण जिम्मेवारी पाएका नेताले नै पराजय भोग्नु परेको हो ।

Read more

देशव्यापी रूपमा डिजिटल बैंकिङ सिकाउँदै ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले देशव्यापी रूपमा डिजिटल साक्षरता अभियान चलाइरहेको छ । बैंकले देशभरका आफ्नो शाखा भएका सबै ठाउँमा प्रतिनिधि राखेर यो अभियान सञ्चालन गरेको हो ।

Read more

नेपाली कांग्रेस अछाम को जिल्ला अधिवेशन तोकिएको समयमा नहुने

नेपाली कांग्रेस अछाम को जिल्ला अधिवेशन तोकिएको समयमा नहुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामका प्रवक्ता वेद प्रकाश तिमील्सैनाले आफ्नो आधिकारिक फेसबुक वालामा स्ट्याटस लेख्दै सम्पुर्णमा उक्त कुराको जानकारी गराएका छन ।

Read more

एमाले पन्चदेवल बिनायक नगर कमिटिको अध्यक्षमा गोरख रावल चयन

नेकपा एमालेको पन्चदेवल बिनायक नगर कमिटिको अध्यक्षमा गोरख रावल चयन भएका छन । आईतबार भएको पार्टिको अधिबेशनको बन्दसत्रले रावलको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

Read more

सोलुखुम्बुकी पूजा फुँयाल बनिन कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधि

सोलुखुम्बुकी २१ वर्षीया पूजा फुँयाल नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । शनिबार सम्पन्न अधिवेशनमा खसआर्य महिलातर्फ टंकीमाया बस्नेतसँग समान ४ सय ३ मत ल्याएपछि गोलाप्रथाबाट फुँयाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

Read more

दलको राजनीति गर्ने मन भएकाले महासंघ छोड्न पत्रकार महासंघको निर्देशन

नेपाल पत्रकार महासंघले राजनीतिक दलको राजनीतिमा सक्रिय पत्रकारहरुलाई महासंघबाट राजीनामा दिन निर्देशन दिएको छ ।

Read more

युवा नेता नरेन्द्र कुँवरले गरे नेपाली काँग्रेस अछामको सचिव पदका लागि उम्मेदारी घोषणा

नेपाली काँग्रेस अछामको सचिव पदका लागि युवा नेता नरेन्द्र कुँवरले उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

Read more

कांग्रेस अछाममा आएको उत्साह र सभापति भरत कुमार स्वाँरको योगदान

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनले देशभर माहोेल तातेको छ । यो महाधिवेशन नजिकिएसंगै अछाममा पनि चुनावि सरगर्मी बढेको छ।

Read more

केन्द्रिय महाधिवेशन प्रतिनिधिको दौडमा लोकप्रिय नेता मोहन कुवँर

अछामको निर्वाचन क्षेत्र नम्बर १ का  लोकप्रिय युवा नेता मोहन कुवँरले नेपाली कांग्रेसको १४ औ अधिवेशनमा महाधिविशन प्रतिनिधिकाका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ ।  साँफेबगर नगरपालिका ३ सिद्धेश्वर निवासी नेता कुवँर १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य मनोनित हुनु भएको थियो ।

Read more

नेत्री पवित्रा कुँवरको नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि लागि उम्मेदवारी घोषणा

नेत्री पवित्रा कुँवरको नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि लागि उम्मेदवारी घोषणा

Read more

युवा नेता पुष्प भण्डारीको नेपाली काँग्रेस अछाम  क्षेत्र न २ को सचिव पदका लागि लागि उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम  क्षेत्र न २ को सचिव पदका लागि युवा नेता पुष्प भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

Read more

अछाम क्षेत्र नं. १ बाट समाजसेवी कृष्ण कुवँर (एन्जिला ) महाधिबेशन प्रतिनिधीको दौडमा

नेपाली कांग्रेसको १४ औँ महाधिबेशनको मिति नजिकिदै जाँदा अधिबेशन हुन बाँकी रहेका देशका बिभिन्न जिल्लामा चुनावी चहल पहल तिव्र रुपमा अघि बढेको छ ।

Read more

विश्वप्रकाशले सार्वजनिक गरे ४२ बुँदे अवधारणा पत्र [पूर्णपाठ]

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माले ४२ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन्।

Read more

नेपाली कांग्रेस डडेलधुराका सभापति मल्लको टोलीले थाल्यो सानेपामा रिले अनसन

नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लको टोलीले रिले अनसन सुरु गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि मल्ल समूहले अनसन सुरु गरेको हो । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै मल्ल समूह अधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।

Read more

आजदेखि ई–पासपोर्ट लागु हुने यस्ता छन् विशेषता

सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्ने भएको छ । त्रिपुरेश्वरमा रहेको राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो ।

Read more

पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन- 'जाँड-रक्सी नखानू नत्र म राम्रो मान्दिनँ'

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई मदिरा सेवन नगर्न निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने चेतावनी समेत दिए । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Read more

युवा नेता सुशील कुवँरको नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा

युवा नेता सुशील कुवँरको नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा

Read more

ने बि संघका लोकप्रिय नेता जयन्द्र स्वाँरले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसको १४ आौ महाधिवेशनमा अछाम जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सहसचिव तथा पुर्व नेविसंघ केन्द्रीय सदस्य एंव युवा नेता जयन्द्र बहादुर स्वांरले उम्मेदवारी दिने भएका छन।

Read more
Page 70 of 153