नेपालि काङ्ग्रेस क्षेत्र नम्बर २ को बैठक सम्पन्न
नेपालि काङ्ग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर २ अछामको बैठक सम्पन्न भएको छ । क्षेत्रिय सभापति लक्ष्मण शाहको अध्यक्षतामा भएको बैठकले छलफल गरी नेपाली काङ्ग्रेस अछामले कृयासिल सदस्यता नविकरण फारम, नयाँ क्रियाशिल सदस्य फारम क्षेत्रिय र्कायसमितिलाई उपलब्ध गराए पछि आगामी भदौ ७ गते क्षेत्रिय कार्यसमितिको बैठकबाट अगाडी बढ्ने निर्णय गरेको छ ।