भलिबलमै जिन्दगी देखेकी अछामी चेली सरस्वती
अछाम। सबैले जीवनको सुरुवात सघर्षबाट नै थालेका हुन्छन्। जब सघर्ष सफतलामा बदलिन्छ अनि पाईन्छ जीवनको वास्तविक रुप मोजाको बलले गाउॅंका बारीको पाटोमा भलिबलको अभ्यास गर्ने देखि अन्तराष्ट्रिय भलिबल कोर्टसम्मको यात्रा पार गर्ने र भलिबल नै आफ्नो जीवन मानेर लाग्नेको कमी छैन ति मध्येका एक हुन् सरस्वती खतिवडा।
Read more