Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

राष्ट्रियपुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन

१४ बर्षपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको हो ।

Read more

हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुरेन्ट सञ्चालक पक्राउ

अनधिकृत स्ट्रिमिङ उपकरणहरू प्रयोग गरी फुटबलको प्रत्यक्ष प्रसारण गरेको भन्दै भन्सार अधकारीहरूले आइतबार साँझ रेस्टुरेन्टका  सञ्चालकलाई पक्राउ गरेका हुन्।

Read more

एक विज्ञप्ति जारी गर्दै बालेन र हर्कलाई गरे मुकुलले आह्वान

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहदेखि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ समेतलाई आह्वान गरेका हुन् ।

Read more

एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन

सत्तारुढ नेकपा एमालेले आज (शुक्रबार) काठमाडौंमा जागरसभा गर्दैछ । एमालेले काठमाडौंको दरबारमार्गमा जागरसभा आयोजना गर्न लागेको हो । ०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जनसभा गर्न लागेको हो ।

Read more

कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित

प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले  उम्मेदवारी फिर्ता लिएपछि टिकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।

Read more

सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता

सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिए।

Read more

अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ

प्रधानमन्त्री केपी ओलीलाई भेटेरै अपिहिमालका बासिन्दाका पिरमर्का सुनाउन र सडकका बजेट माग्न काठमाडौं हिँडेको अपिहिमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

Read more

बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी

दुर्गममा पम्प नहुँदा प्याक्ट बिक्रेता (ड्रमबाट) बिक्री हुन्छ । पहुँच नभएको स्थानमा बोटलबाटै बिक्री हुन्छ,

Read more

सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह

७२ बिगाहा  क्षेत्रमा फैलिएको गेटामा ६०० विद्यार्थीको पठन पाठन गर्न शैक्षिक भवन, प्राध्यापक निवास, प्रशासनिक भवन, अतिथि गृह, क्यान्टिन लगायतका पूर्वाधारहरु बनिसकेका छन् वा बन्ने क्रममा छन्।

Read more

नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न

नेपाली कांग्रेस अछाम क्षेत्र नं १ क्षेत्रिय कार्यसमितिको आयोजनामा विजया दशमी,शुभ दिपावली,नेपाल सवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा आज सम्पन्न भएको छ ।

Read more

अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने

बुढीगंगा यातायात प्रा.लि. अछामले जिल्लामा नयाँ बिद्युतिय गाडी सञ्चालनमा ल्याएको छ । अछाम देखि धनगढी सम्मका लागि सार्वजनिक यातायातका रुपमा बिद्युतिय गाडी सञ्चालनमा ल्याएको हो ।

Read more

सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

लायन्स क्लब अफ साँफेबगरको आयोजनामा आज शुभकामना आदनप्रदान कार्यक्रम आज साँफेबगरमा सम्पन्न भएको छ । । विजया दशमी,शुभ दिपाली छठ पर्व तथा नेपाल सवत् ११४५ को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

Read more

बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिद्धारा आयव्यय सार्वजनिक

साँफेबगर नगरपालिका १ मा रहेको बैद्यनाथ मन्दिर बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिले गत वर्षको आयव्यय सार्वजनिक गरेको छ ।

Read more

साँफेबगर नगरपालिका १ बैजनाथको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका १ बैजनाथको २०८०÷ ८१ को सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । वडामा गत आर्थिक वर्षमा एक करोड २५ लाख ६ हजार ३ सय ५७ बराबरको विभिन्न योजनाहरु सम्पन्न भएका छन् । वडा,नगरपालिका र प्रदेश सरकारका गरी उक्त बजेट वडाका विभिन्न योजनाहरु खर्च भएका छन् ।

Read more

शान्ति मा. बि. मार्कुमा ने.बि.संघ ईकाई कमिटी गठन, सभापतिमा पारष बोगटी

शान्ति मा.बि. मार्कुमा नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई कमिटि गठन गरिएको छ । नेपाल विद्यार्थी संघ अछामले जिल्लाका सबै क्याम्पस तथा विद्यालयमा ईकाई कमिटी बिस्तार गरिरहेका बेला शान्ति मा.बि. मार्कुमा पनी नेविसंघ इकाई कमिटी गठन गरिएको नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्काले जनाएका छन ।

Read more

निर्माण व्यवसायी संघ अछामको नयाँ समिती चयन, अध्यक्षमा ठकुल्ला

निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा दिर्घ ठकुल्ला निर्विरोध निर्वाचित भएका छन् ।अछामको साँफेबगरमा भएको निर्माण व्यावसायी संघको भेलाले ठकुल्ला सहित ११ सदस्यीय नयाँ तदर्थ समिति निर्विरोध चयन गरेको हो ।

Read more

एएमसी कपको उपाधि अछामको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसलाई

धनगढीमा सम्पन्न द्रोस्रो एएमसी कप प्रदेश अन्तर क्याम्पस भलिबल प्रतियोगिताको उपाधि अछामको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पस श्रीकोटले जितेको छ।

Read more

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो साढे ३१ अर्ब को बजेट, बयालपाटा अस्पताललाई ७ करोड ५० लाख

आर्थिक बर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेस सरकारबाट बयालपाटा अस्पतालका लागी ७ करोड ५० लाख विनियोजन गरीएको छ ।  सुदूरपश्चिम प्रदेसका अर्थमन्त्रि बहादुर सिंह थापाले प्रस्तुत गरेको बजेटको पुणर्पाठमा बयालपाटा अस्पताललाई रकम विनियोजन गरीएको छ ।

Read more
Page 22 of 153