Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २४ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

जिल्लाका १० स्थानिय तहमध्य स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट

अछाम जिल्लाका १० वटा स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट भएको छ । अछामका ६ गाउँपालिका र ४ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्वमूल्याङ्कन नतिजा सार्वजनिक गरिएको हो ।

Read more

बैजनाथ धाममा हुने कोटी होम अवधिभर पिउने पानीको खर्च लायन्स क्लब अफ साँफेबगरले बेहोर्ने

लायन्स क्लब अफ साँफेबगरले बैजनाथमा हुने कोटिहोममा कोटिहोम हुने अवधिभर पिउने पानीको व्यवस्था गर्ने भएको छ । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले दिएको जानकारी अनुसार लायन्स क्लब अफ साँफेबगरले कोटी हो अवधिभर बैजनाथ धाममा आउने सबैलाई निशुल्क पिउने पानीको व्यवस्था गर्ने छ ।

Read more

साँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न भएको छ । समुदायमा जाऔं समुदायलाई सुनौ भन्ने मुल नाराका साथ समुदायमा कांग्रेस अभियान अन्तर्गत आज साँफेबगर नगरपालिका ३ मा कार्यक्रम सम्पन्न भएको त्रिपुरा  सुन्दरी क्याम्पसका स्ववियु सभापती कमल कुँवरले जानकारी दिएका छन ।

Read more

सुदूरपश्चिमबाट गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेनु चन्द निर्वाचित भएकी हुन्। बिहीबार सम्पन्न निर्वाचनमा अन्य समूहबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट र महिलाबाट चन्द निर्वाचित भएका हुन्।

Read more

बयलपाटा अस्पताललाई अनुदान नदिए आन्दोलन गर्ने मेयर र सांसदको चेतावनी

अछामको बलयपाटा अस्पताललाई सरकारले अनुदान नदिएको भन्दै अछामका जनप्रतिनिधि सरकारसँग रुष्ट भएका छन् । मंगलबार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले तत्काल आवश्यक बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।

Read more

आफु निर्वाचित जिल्लाको अस्पतालमा बजेट हाल्न नसकेका मन्त्री साउँद नैतिक संकटमा

यतिबेला अछामको बयलपाटा अस्पतालमा बजेट अभाव भइरहेको भन्दै त्यहाँका संघ, प्रदेश तथा स्थानिय तहमा प्रतिनिधित्व गर्ने नेताहरु आन्दोलित छन् । उनिहरुले प्रदेश सरकारकहाँ पटक पटक बजेटको माग गरिरहेका छन् । बिगतमा ७ देखी ८ करोड सम्म अनुदानमा बजेट उपलब्ध गराउँदै आएको प्रदेश सरकारले यस पटक एक्कासी अनुदानका लागी बजेट नछुट्याएपछि त्यसको बिरोधमा उत्रिएका प्रतिनिधीहरु बजेट मागको अन्तिम लडाइमा छन् । प्रदेश सरकारकहाँ उनिहरुले बजेट उपलब्ध गराउन अन्टिम अल्टिमेटम समेत दिइसकेका छन् ।

Read more

बयालपाटा अस्पतालको समस्या केन्द्रलाई सुनाउन आन्दोलन गर्छौं - नेबि संघ केन्द्रिय सदस्य कुँवर

अछामको बयालपाटा अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै राजधानीमा आन्दोलनको तयारी थालिएको छ । नेवि संघका केन्द्रीय सदस्य आकाशजंग कुँवरले काठ्माडौंमा आन्दोलनको लागि तयारी गरिरहेको बताएका छन ।

Read more

५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं सहित सानपा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएको छ । साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं प्राप्त गरेको छ ।

Read more

पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी

१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो ।

Read more

छैटौं साँफेबगर महोत्सव माघ २६ देखि फागुन ५ गते सम्म हुने, विभिन्न १६ वटा उपसमिती गठन

छैटौं साँफेबगर महोत्सव यहि माघको २६ देखि हुने भएको छ । लायन्स क्लब अफ साँफेबगरको आयोजनामा साँफेबगर नगरपालिका वडा नं.३ मा अवस्थित कालभैरब मन्दिरको मैदानमा फाल्गुन ५ गतेसम्म छैटौं संस्करणको महोत्सव हुने भएको हो ।

Read more

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्। चितवनमा सहकारी पीडितसँगको अन्तरक्रिया कार्यक्रममा उनले सहकारी खोल्न सरकारले लाइसेन्स दिएपछि सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताएका हुन् ।

Read more

युवराज नाथको अध्यक्षतामा नगर बक्सिङ संघ गठन, उपाध्यक्षमा सुबास कुँवर

साँफेबगर नगरपालिकामा नगर बक्सिङ संघ गठन गरोएको छ ।शुक्रबार एक कार्यक्रमका बिच गठन गरिएको नगर बक्सिङ संघको अध्यक्ष मा युवराज नाथ सर्वसम्मत चयन भएका छन। नगर बक्सिङ संघको उपाध्यक्षमा सुबास कुँवर, सचिवमा पिकासो कुँवर कोषाघ्यक्षमा  पवन कुँवर चयन भएका छन् ।

Read more

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालमा धुमधाम

हिन्दुहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइँदै छ। मन्दिरको गर्भगृह तयार भएपछि त्यहाँ आउँदो बिहीबार अपरान्ह १२ः३५ बजे (नेपाली समय) रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिँदै छ।

Read more

दिनभरिमा आज

दिनभर आजमा माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, आफ्नै शक्तिमा चुनाव जित्ने तयारी गरौँ : नेपाल, त्रिभुवन विमानस्थलमा हालसम्मकै बढी यात्रु, काठमाडौंमा मनाइयो भुवो पर्व, चन्द्रागिरी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्योलगायतचका समाचारले प्रमुख स्थान पाए ।

Read more

विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउनेगरी पार्टी एकता गर्न ओलीलाई प्रचण्डको प्रस्ताव !

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पुन: पार्टी एकताका लागि उच्चस्तरीय छलफल भइरहेको छ । पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमै गोप्यरूपमा वार्ता भइरहेको छ ।

Read more

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज गोदावरीमा हुँदै

‘भ्वाइस अफ नेपाल’को सिजन ५ ले शुक्रबार विजेता प्राप्त गर्दैछ । बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य फिनालेको आयोजना गरिएको छ ।

Read more

महाभारतको युद्धकालिन कला - भुवो पर्व

अछामलगायत सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष पुष महिनामा भुवो खेल्ने गरिन्छ । नेपाल एकीकरण ताका (बाइसे चौबिसे राज्यका बेला) गरीने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको भुवो पर्व अछाममा निकै महत्वका साथ मनाउने गरिन्छ । पुष महिनाको पूर्णिमाबाट सुरु भई पुषे औँसीसम्म भुवो खेल्ने गरिन्छ । हातमा तरवार र ढाललिई सामूहिक रुपमा स्थानीय बाँजागाँजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विषेशगरी सुदूरपश्चिमको अछाम, बाजुरा, डोटी र बझाङ्गमा मनाउने गरिन्छ ।

Read more

सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरेको छ।साथै उनलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ।

Read more

यती एयरलाइन्स विश्वका तीन ‘चढ्न अतिजोखिम’ एयरलाइन्सकाे सूचीमा

नेपालको यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र परेको छ।  सन् २०२४ को एउटा आँकडा अनुसार नेपालको यती एयरलाइन्स पनि अतिजोखिम हुने विमान कम्पनीमा परेको हो।

Read more

प्रहरिले रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी नगद बरामद गर्‍यो

हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।

Read more

सुदूरपश्चिम प्रदेशसभाका चार संसदीय समितिमा एकल उम्मेदवारी, यसरी मिल्यो भागबण्डा

प्रदेशसभाका सदस्यहरूले सपथ लिएको एक वर्ष ९ दिनपछि बल्ल संसदीय समितिहरूले सभापति पाउने भएका छन्। प्रदेशसभाले संसदीय समितिहरूको निर्वाचन तालिका सार्वजनिक गरेपछि मंगलबार समितिका सभापतिमा सहमति भएको हो।

Read more
Page 25 of 152