नगर प्रमुखले एकलौटी हस्तक्षेप गरेको भन्दै साँफेबगरका ६ अध्यक्षद्वारा कार्यपालिकाको बैठक बहिष्कार
साँफेबगर नगरपालिकाको १२ औ कार्यपालिकाको बैठक केहि वडाअध्यक्षहरुले बहिस्कार गरेका छन्। आज बसेको बैठकमा नेपालि कांग्रेस बाट निर्बाचित ६ जना वडा अध्यक्षले बहिस्कार गरेका हुन् । नगर प्रमुख कुल बहादुर कुवरले आफुले मनोनानि तरिकाले योजना छनौट गरेको र वडाको बजेट घटाएको भन्दै बहिस्कार गरेको नबर 12 का वडा अध्यक्ष प्रकास रानाले बताए ।
Read more