"सफा शहर स्वच्छ नगर" भन्दै राखिएका डस्टबिन एक बर्ष नपुग्दै गायब
आज भन्दा ठिक एक बर्ष अघाडी मिती २०७६ साल फाल्गुन महिना को ८ गते साँफेबगर नगरपालिका वडा. न. ३ को वडा कार्यालयले वडा अध्यक्ष कृष्ण बहादुर बुढाको नेतृत्वमा साँफे हाटबजारको फोहोर व्यवस्थापनका लागी "सफा शहर स्वच्छ नगर" भन्ने मुल नारा का साथ साँफेबगर हाटबजारका ठाउँ ठाउँमा करिब ५० भन्दा बढी डस्टबिन राखेको थियो ।
Read more