Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

विचार

"जोगी जुत्त्या छाराका लागि" -  ८० लाख आउँदा ८० करोडको रोईलो

"जोगी जुत्त्या छाराका लागि" - ८० लाख आउँदा ८० करोडको रोईलो

शुक्रबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट यस  प्रदेशका ६ जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि ८० लाखका दरले रकम बिनियोजन गरेको खबर आयो । खबरसँगै सामाजिक सञ्जालमा सबैका वाल भरिन थाले । एक थरी लेख्न थाले पूर्व उपप्रधानमन्त्री भीम रावलको पहलमा आयो, अर्कोथरी भन्न, लेख्न थाले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीको पहलमा आयो। रकम आउँदै छ भन्नेबित्तिकै भुइँ छाडेर उफ्रिने र नेताकाे जय जयकार गर्ने प्रवृत्तिले अछामी समाजमा  बाल विवाह र छाउपडी प्रथालाई समेत उछिनेको छ ।

दलित र गरिबी बिचको अन्तरसम्बन्ध

दलित र गरिबी बिचको अन्तरसम्बन्ध

भनिन्छ कुनै पनि व्यक्तिवा समुदाय रहरले गरिब बन्दैन, उसलाई धनि वा गरिबबनाउनमा त्यहाको राजनितिक,आर्थिक तथा सामाजिक सांस्कृतिक वातावरणले महत्वपुर्ण भुमिका खेलेको हन्छु ।जसको पुष्टि गर्नका लागि गरिबीका अन्तरनिहित कारणहरुलाई गहिरो रुपमा बिश्लेषण गर्न अपरिहार्य देखिन्छ । गरिबिका अन्तरनिहित कारणहरुलाई तिन भागमा बर्गिकरण गरिएको छ, जसमा तत्कालिन, मध्यवति र मुलभुत कारण आदि । तत्कालिन कारणलाई सुन्न, हेर्न र महसुस गर्न सकिन्छ, अल्पकालिन रुपमा असर गर्दछ र तुरुन्तै समाधान गर्न सकिन्छ, मध्यावधि कारणले व्यक्तिको जीवनस्तरमा केही समय सम्म प्रभाव पार्दछ जसलाई सुन्न, देख्न र महसुस गर्न सकिन्छ र मानिसको ज्ञान, सिप र प्रबिधिको बिकास मार्फत समस्या समाधान गर्न सकन्छ तर मुलभुत कारणलाई चाही सुन्न र महसुस गर्न सकिन्छ देख्न सकिन्न । किन भने त्योअदृश्य हुन्छ, त्यसको असर लामो समय सम्म रहन्छ तुरुन्तै समाधान गर्न सकिदैन । जुन राजनितिक तथा सामाजिक संरचनासंग सम्बन्धित हुन्छ। त्यसलाई फेर्न र बदल्न धेरै समय लाग्ने भएकोले रणनितिक रुपमा मात्र परिवर्तन गर्न सकिन्छ । त्यसैले कुनै व्यक्ति वा समुदाय गरिब बन्न वा पछाडी पर्नुमा त्यहांको राजनितिक र सामाजिक, सांस्कृतिक संरचना जिम्मेवार हुन्छ भन्ने कुरामा दुई मत रहदैन ।