राष्ट्र बैंकले जारी गर्यो निर्देशन, बैंकका ऋणीले अर्को वित्तीय संस्थाबाट ऋण नपाउने
लघुवित्त संस्थाहरु विवादमा परेपछि नियमनको अधिकार पाएको नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गरेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन–२०७८ मा संशोधन गरेको हो। त्यस्तै निर्देशिकामा लघुवित्तलाई १५ प्रतिशतभन्दा धेरै लाभांश वितरणमा पनि कडाई गरेको छ। एउटा लघुवित्तवाट ऋण लिएको व्यक्तिलाई अर्कोमा लिन पनि रोक लगाएको छ।
Read more