Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ असोज २०८१
प्रचलनमा:
ताजा अपडेट
निर्माण व्यवसायी संघ अछामको नयाँ समिती चयन, अध्यक्षमा ठकुल्ला निर्माण व्यवसायी संघ अछामको नयाँ समिती चयन, अध्यक्षमा ठकुल्ला एएमसी कपको उपाधि अछामको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसलाई एएमसी कपको उपाधि अछामको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो साढे ३१ अर्ब को बजेट, बयालपाटा अस्पताललाई ७ करोड ५० लाख सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो साढे ३१ अर्ब को बजेट, बयालपाटा अस्पताललाई ७ करोड ५० लाख अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा चार बुँदे माग पेश अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा चार बुँदे माग पेश स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सांफेबगर पहिलो स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सांफेबगर पहिलो बझाङ पहिरोमा बेपत्ता चार जनाको शव फेला बझाङ पहिरोमा बेपत्ता चार जनाको शव फेला मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको पहलमा हवाई उद्दार मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको पहलमा हवाई उद्दार “युवा देशको सबैभन्दा ठूलो शक्ति हो”, सामाजिक विकास मन्त्री खड्का “युवा देशको सबैभन्दा ठूलो शक्ति हो”, सामाजिक विकास मन्त्री खड्का मेघराज खडकाः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म मेघराज खडकाः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म पहिलो पटक मन्त्री बन्दै महामन्त्री खड्का, आजै सपथ लिने, यस्तो छ खड्काको राजनितिक यात्रा पहिलो पटक मन्त्री बन्दै महामन्त्री खड्का, आजै सपथ लिने, यस्तो छ खड्काको राजनितिक यात्रा

धिरज कुँवर

धिरज कुँवर

धिरज कुँवर

साँफेबगरमा बल्याक एन्जल्स एफ.सि.ले गर्यो वृक्षरोपण र सरसफाई

बल्याक एन्जल्स फुटबल क्लब साफेबगरले साँफेबगरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।  बल्याक एन्जल्स युवा क्लब साफेबगरको आयोजनामा गरिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रम साँफेबगर नगरपालिकाको हाटबजार क्षेत्रमा गरेको क्लवका अध्यक्ष दशरथ कुँवरले  जानकारी दिए ।

Read more

नगर प्रमुख कुँवरको पहिलो काम, साँफेबगर बसपार्कका जग्गाधनिले भोलिबाटै मुआब्जा पाउने

आ.ब. ०७२/०७३ देखिनै सुरुवात भएपनि अघि बढ्न नसकेको साँफेबगरको बसपार्कको का नव निर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफ्नो कार्यकालको सुरुवातमै अघि बढाउने भएका छन् ।

Read more

पुर्व उपप्रधानमन्त्रि भीम रावलको वडामा स्वतन्त्र विजयी

साँफेबगर नगरपालिका ६ भागेश्वरमा स्वतन्त्र विजयी भएका छन् । वडा अध्यक्षमा मिनबहादुर बोहरा विजयी भएका हुन् । एमालेका उम्मेदवार दुतकला बिष्ट र बोहराको बराबर मत २२६ २२६ मत आएपछि गोलाप्रथाबाट बोहरा विजयि भएका हुन ।

Read more

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक भएको छ । १४ वडा मध्ये वडा नं १,३,१०,१२ र १४ को नतिजा सार्बजनिक भएको हो । वडा नं १ बैद्यनाथको अध्यक्षमा स्वतन्त्र पदका उम्मेदवार नन्दसि ठकुल्ला २०७ मतका साथ विजयी भएका छन् । ठकुल्लासंग कांग्रेसका बमबहादुर शाहले २ सय र एमालेका भरत शाहले १३४ मत सहित पराजित भएका हुन् ।

Read more

अछामका नवनिर्वाचित ९ पालिका प्रमुखहरुद्वारा सफथ ग्रहण

अछामका दश पालिका मध्ये ९ पालिकाको मतगणना सम्पन्न भईसकेको छ । ढकारी, तुर्माखाँद, बान्नीगढी जयगढ, चौरपाटी, मेल्लेख,रामारोशन गाउँपालिका,पञ्चदेवल बिनायक , कमलबजार र मंगलसेन नगरपालिकाको नतिजा सार्बजनिक भईसकेको हो । ६ गाउँपालिका र ३ नगरपालिकाको मत परिणाम सार्बजनिक भईसकेपछि नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथग्रहण गरेका छन् ।

Read more

जिल्लाकै पहिलो महिला नगर प्रमुख बनिन अम्बिका चलाउने

अछाम जिल्लाले पहिलो महिला नगर प्रमुख पाएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा अम्बिका चलाउने बिजयी भएकी छन् ।

Read more

तुर्माखाँद गाउँपालिकामा एमाले विजयी

अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा  नेकपा एमालेका डम्बर विसि र उपाध्यक्षमा बिमला शाही विजयी भएका छन् । अध्यक्ष विसिले ३ हजार ५२३ मत  प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाएका छन्।

Read more

अछामको मेल्लेखको अध्यक्षमा माओवादीका ज्वाला साउद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का विजयी

मेल्लेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छ्न‍् । अध्यक्षमा माओवादीका ज्वाला साउद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का विजयी भएका हुन‍् ।

Read more

माओवादीको लालकिल्ला भत्काउँदै रामारोशन गाउँपलिकाको अध्यक्षमा कांग्रेसका मान बहादुर साउँद विजयी

अछामको रामारोशन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका मानबहादुर साउद निर्वाचित भएका छन् । साउदले ३ हजार १२७ मतमा साथ विजयी भएका छन् । माओवादी केन्द्रका पहलबहादुर साउदले २ हजार ८९७ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका चक्र रावलले २ हजार ७ सय ९७ मत पाएका छन् ।

Read more

अछामको कमलबजार नगरपालिकामा प्रमुखमा कांग्रेस  विजयी

अछामको कमलबजार नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार यज्ञप्रसाद ढकाल र उप– प्रमुखमा नेकपा एमालेका उम्मेदवार शारदा विष्ट विजयी भएका छन ।

Read more

अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयि

ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाश साउँद ३ हजार १सय ८१ मत सहित विजयी भएका हुन ।

Read more

बान्नीगढी जयगढको अध्यक्षमा कांग्रेस विजयी

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसका टेकबहादुर साउद र उपाध्यक्षमा एमालेका बिन्दु रावल निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार लोकबहादुर साउदलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर साउद निर्वाचित भएका हुन् ।

Read more

रामारोशन- १ को अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउद विजयी

रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।

Read more

साँफेबगरमा कांग्रेस समाजवादि गठबन्धनका उम्मेदवार द्धारा प्रतिबद्धता पत्र सार्वजनिक [पुर्ण पाठ सहित]

साँफेबगर नगरपालिकाको समग्र बिकाासका लागी लोकतान्त्रीक गठबन्धनले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागी नेपाली कांगेस र नेकपा एकिकृत समाजबादी गठबन्धनले नगरपालिकाको बिकासका लागी १ सय ३ बुँदे प्रतिबता पत्र सार्बजनिक गरेको हो ।

Read more

साँफेबगरमा गठबन्धनदलहरुद्धारा स्थानीयतह निर्वाचनका लागी बिभिन्न समितिहरु गठन

साँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजबादी गठबन्धन दलको बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस साँफेबगर नगर कार्यसमितिका सभापति लालबहादुर कुँवरको सभापतित्वमा बसेको बैठकले स्थानीयतहको निर्वाचनको बिषयमा छलफल गर्नुका साथै बिभिन्न समितिहरु समेत बनाएको छ ।

Read more

साँफेबगर नगरपालिकामा गठबन्धनबाट मेयरमा राजेन्द्र कुँवर र उपमेयरमा शिलोज कुँवरले गरे मनोनयन दर्ता

अछाम जिल्लाको साँफेबगर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट साँफेबगर नगरपालिकाको मेयरमा राजेन्द्र बहादुर कुँवर र उपमेयरमा नेकपा एकिकृत समाजवादिका शिव बहादुर कुँवर (शिलोज)ले मनोनयन दर्ता गराएका हुन्।

Read more

न्याय प्रणाली हल्लाउने त्यो रिपोर्ट !

यहि फागुन १६ गते अछाम जिल्ला अदालतले विरलै हुने तीव्र गतिको विधिबाट बलत्कारविरुद्धको मुद्दामा फैसला सुनायो ।  न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले बलात्कृत भएको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई नै जेल पठाउनै फैसला दियो ।

Read more

अछाममा बलात्कारको झुठ्ठा आरोप लगाउने युवतीलाई ३ बर्ष ६ महिना जेल

बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ । जिल्ला अदालत अछामले मंगलवार ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको हो । न्यायाधिश नविन कुमार जोशीले बलात्कारको झुठा आरोप लगाउने कमलबजार नगरपालिकाकी १९ वर्षीय युवतीलाई जेल सजाय सुनाएको छ । ति युवतीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० वर्षीय नन्दराम खनाललाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्धा दायर गरेकी थिईन ।

Read more

नेपाली कांग्रेस अछामको अधिवेशन : मतदान सम्पन्न

नेपाली कांग्रेस अछामको सातौं जिल्ला अधिवेशन अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ । दुई वटा निर्वाचन क्षेत्र भएको अछाममा क्षेत्र नम्बर १ मा ७ सय १ मत र क्षेत्र नम्बर २ मा ७ सय ९० मत गरि जम्मा १४ सय ९१ मत खसेका छन ।

Read more

बैद्यनाथमा भोली हुने शिवरात्री मेलाको तयारी पुरा

नेपाल चार धाम मध्येको एक बैद्यनाथमा भोली लाग्ने शिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुलाई सहजताका लागी आवश्यक तयारी पुरा भएको बैद्यनाथ क्षेत्र बिकास संस्थाका अध्यक्ष नेत्र कुँवरले जानकारी दिए ।

Read more

नामको मात्र नभएर साँचिकैको नयाँ सहर कहिले बन्छ साँफेबगर ?

गायक नन्दकृष्ण जोशीले गीतमा भने झै साँच्चै सुन्दर छ साँफेबगर । अछामको साँफेबगर चारैतिर डाँडाले घेरेको समथर ठाउँ, पुर्वमा छिपेखोला, पश्चिममा प्रभाली खोला र उत्तरमा बुढीगंगा नदि बगेको छ । साँफेको यसै सुन्दरतालाई थप सुबिधा सम्पन्न बनाउन नयाँ सहर आयोजनाको काम जारी छ ।

Read more

फर्जी मत खसेको भन्दै अछाम क्षेत्र न १ मा कांग्रेस महाधिवेशनको मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम क्षेत्र न १ मा कांग्रेस महाधिवेशनको मतगणना स्थगित भएको छ । अछाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ मा मतदाता भन्दा १८ मत बढी मत पेटिकामा भेटिएको भन्दै मत गणना कार्य स्थगित भएको हो ।

Read more
Page 2 of 8